ब्राजिललाई इङल्याण्डले बिना गोल बराबरीमा रोक्यो 

खरीबोट

काठमाडौँ । मैत्रीपूर्ण खेलमा ब्राजिललाई इङल्याण्डले बिना कुनै गोल बराबरीमा रोकेको छ । 

गएराती भएको खेलमा इङल्याण्डले ब्राजिललाई गोलरहित बराबरीमा रोकेको हो । 

अधिकांश युवा खेलाडी रहेको इङल्याण्डले नेइमारसहितको ब्राजिलियन टिमसँगको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिललाई गोल गर्ने अवसर दिएका थिएनन् ।
 

सम्बन्धित समाचार

ब्राजिलका फुटबलर रोनाल्डिन्होद्वारा सन्यासको घोषणा

काठमाडौँ । ब्राजिलका चर्चित फुटबलर रोनाल्डिन्होले सन्यासको घोषणा गरेका छन् । ब्राजिललाई २००२ को विश्वकप जिताउन महत्वपूर्ण भूमिका निभाएका चर्चित फुटबलर रोनाल्डिन्होले सन्यासको घोषणा गरेका हुन् । ३७ वर्षीय रोनाल्डिन्हो २०१५ देखि

ब्राजिलबाट बार्सिलोनामा खेल्ने फिलिप कोन्टिन्हो ३३औ खेलाडी, अहिलेसम्म को को खेले ?

काठमाडौँ । ब्राजिलका प्लेमकर फिलिप कोन्टिन्होले सफल रुपमा बार्सिलोनाको यात्रा तय गरेका छन् । यससँगै कोन्टिन्हो ब्राजिलबाट बार्सिलोनामा खेल्ने ३३औ खेलाडी बनेका छन् । यस अघि ब्राजिलबाट रोनाल्डो, रिभाल्दो, रोमारीयो, रोनाल्डिन्हो,

ब्राजिलको कारागारमा फेरि दङ्गा

रियो डे जेनेरो ।  मध्यपश्चिममा रहेको एक कारागारमा बिहीबार दोस्रो पटक दङ्गा भएको छ । सन् २०१८ को सुरुपछि यसप्रकार जेलभित्र दङ्गा सुरु भएको यो दोस्रो पटक हो ।  अधिकारीहरुका अनुसार यस दङ्गाको

ब्राजिलबाट युरोपमा खेल्ने उत्कृष्ट खेलाडीको अवार्ड नेइमारले जिते, कोन्टिन्हो दोस्रो र मर्सेलो तेस्रो  

काठमाडौँ । पिएसजीका ब्राजिलियन प्लेमेकर नेइमार तेस्रो पटक युरोपको उत्कृष्ट ब्राजिलियन खेलाडी बनेका छन् । नेइमारले यस अघि यो अवार्ड सन् २०१४ र २०१५ मा पनि जितेका छन् । यस अवार्डका