• २०८१ बैशाख ७ शुक्रबार

ब्राजिललाई इङल्याण्डले बिना गोल बराबरीमा रोक्यो 

kharibot

काठमाडौँ । मैत्रीपूर्ण खेलमा ब्राजिललाई इङल्याण्डले बिना कुनै गोल बराबरीमा रोकेको छ । 

गएराती भएको खेलमा इङल्याण्डले ब्राजिललाई गोलरहित बराबरीमा रोकेको हो । 

अधिकांश युवा खेलाडी रहेको इङल्याण्डले नेइमारसहितको ब्राजिलियन टिमसँगको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिललाई गोल गर्ने अवसर दिएका थिएनन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै