घूस लिँदालिँदै सशस्त्र प्रहरी जवान आचार्य पक्राउ

खरीबोट

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु सात हजार घूस लिँदालिँदै सशस्त्र प्रहरी जवान शम्भुप्रसाद आचार्यलाई गरेको छ । 

सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गण, कारकाँदो नेपालगन्ज बाँकेमा कार्यरत प्रहरी जवान आचार्यलाई भन्सारबाट सामान छुटाइदिने भन्दै सेवाग्राहीसँग रु सात हजार घूस लिँदालिँदै सोमबार पक्राउ गरिएको आयोगले जनाएको छ ।

पक्राउ परेका आचार्यलाई आयोगले आज सार्वजनिक गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता जीवराज कोइरालाले बताए । 

सम्बन्धित समाचार

भरुवा बन्दुकसहित एक पक्राउ

रुकुम  प्रहरीले लागूऔषध अफिम र एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । सार्वजनिक हुनेमा जिल्लाको मुसिकोट नगरपालिका–८ का ४० वर्षीय हिमबहादुर पाण्डे रहेका छन् ।  लागूऔषध

विप्लवका १० कार्यकर्ता पक्राउ

काठमाडौँ । निर्वाचन विरोधी गतिविधि गर्ने नेत्रविक्रम चन्द विप्लव समूहका १० कार्यकर्ता पक्राउ परेका छन् ।  तेह्रथुम, संखुवासभा र मोरङ जिल्लाबाट ती कार्यकर्ता पक्राउ परेका हुन् ।  तेह्रथुम – निर्वाचन विरोधी गतिविधि गर्ने

उम्मेदवारलाई लक्षित गरेर बम पड्काउने एक जना पक्राउ

नुवाकोट । नुवाकोटका प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेस उम्मेदवार डा रामशरण महत र प्रदेश नंं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोटन गराउने मध्येका एक जनालाई

निर्वाचनलाई प्रभावित पार्ने विप्लवका तीन कार्यकर्ता पक्राउ

आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनै जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट