क्लासिक टेकले ल्यायो १०० एमबिपीएच अनलिमिटेड ईन्टरनेट सेवा

खरीबोट

फाइल तस्विर

काठमाडौँ । छोटो समयमा ग्राहकहरुको मन जित्न सफल क्लासिक टेकले आफ्ना सेवा ग्राहिको र समयको मागलाई ध्यानमा राख्दै नेपालमै पहिलो पटक उच्च गतिको १०० एमबिपीएच अनलिमिटेड ईन्टरनेट सुपथ मुल्यमा ल्याएको छ ।

यसका साथै ६ एमबिपीएच अनलिमिटेड ईन्टरनेट मात्र रु १०९९ प्रति महिनाको दरमा र १५ एमबिपीएच अनलिमिटेड ईन्टरनेट रु १२९९ प्रति महिनाको दरमा ल्याएको छ । अफर अवधिभर जडान र फाईवर डिभाईस निशुल्क हुनेछ । थप जानकारी क्लासिक टेकको वेबसाइट classic.com.np मार्फत लिन सकिन्छ । 

गुणस्तर र भरपर्दो ईन्टरनेट सेवा प्रदान गर्ने लक्ष्यका साथ यस क्लासिक टेक प्रालिले बिगत ८ बर्ष देखि नेपालको ७२ जिल्लामा विश्वकै उत्कृष्ट जिपीओएन प्रविधिमा आधारित ईन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।


  
 

सम्बन्धित समाचार

इन्टरनेट शुल्क समायोजनका लागि नीतिगत व्यवस्था गरिने, समिति गठन 

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा इन्टरनेट ब्यान्डविथको मूल्य घटेको तथ्यलाई ध्यानमा राखेर लागत विश्लेषणसहित उपभोक्तालाई थप आर्थिक भार नपर्ने गरी शुल्क समायोजन गर्न नीतिगत व्यवस्था गरिने भएको छ ।  सञ्चार तथा सूचना

सरकारले आफ्नै घोषणापत्र बिर्सेपछि महँगो भयो इन्टरनेट 

काठमाडौँ ।  ‘सूचना प्रविधिलाई आमनागरिकको पहुँचमा पुर्याइने छ । सबै विद्यालय, प्रशासनिक भवन, सभाभवन, स्वास्थ्य चौकी, हुलाक कार्यालय र सेवा केन्द्रमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने छ । आगामी पाँच

विद्यार्थीले चिट चोर्न थालेपछि देशैभर इन्टरनेट ठप्प !

अफ्रिका । विभिन्न समस्या आएर देशमा वा कुनै स्थानमा इन्टरनेट केही दिनसम्म अवरुद्ध भएको त सुन्नुभएकै होला । तर विद्यार्थीले चिट चोर्ने भयले कुनै राष्ट्रले देशैभर परीक्षाको बेला इन्टरनेट चल्न

टेलिकमले इन्टरनेट र फोन शुल्क नबढाउने, एडीएसएल पुरानै मुल्यमा पाइने 

काठमाडौँ । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार नेपाल टेलिकमले उपलब्ध गराउने केही सेवामा टेलिकम सेवा शुल्क समायोजन गर्ने भए तापनि ग्राहकहरुको सुविधाको लागि हाललाई विभिन्न सेवाहरु