एनआईसी एशिया बैंकको नयाँ शाखा प्युठानको जुम्रीमा

खरीबोट

काठमाडौँ । एनआईसी एशिया बैंकको नयाँ शाखा प्युठानमा पनि खुलेको छ ।

प्युठानको जुम्री, स्थित जुम्री शाखाको एक समारोहका बिच प्युठान उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेबाट विधिवत् रुपमा औपचारिक समुद्घाटन सुसम्पन्न भयो ।

शाखा सञ्जाल, एटिएम संख्या, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकको प्रभु लाईफ ईन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता

काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडले प्रभु लाईफइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंककाग्राहकमहानुभावहरुले मुलुकभर फैलिएकाबैंकको २३७ वटै शाखाहरुबाट सहज रुपमाप्रभु लाईफइन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु

एनआईसी एशिया बैंक र जनरल ईन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकमहानुभावहरुले मुलुकभर फैलिएका बैंकको २३७ वटै शाखाहरुबाट सहज रुपमा जनरल इन्स्योरेन्स

एनआईसी एशिया बैंकको २ नयाँ शाखा धादिङ्गको गजूरी र गल्छीमा

काठमाडौँ। एनआईसी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु, गजूरी गाँउपालिका वडा नं. १, धादिङ्ग स्थित गजूरी शाखा गजूरी गाँउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत र गल्छी गाँउपालिका वडा नं ७, धादिङ्ग

एनआईसी एशिया बैंकद्वारा क्यूआर कोड भुक्तानी सेवा सुरु

काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडले क्यूआर कोडमार्फत भुक्तानी आइतबारबाट संचालनमा ल्याएको छ । यो सेवा बैंकको मोबाइल बैंकिङ्ग, मोबाइल बैङ्किङ्ग एप प्रयोगकर्ताहरुले प्रयोग गरि उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।  बैंकले