• २०८१ बैशाख ६ बिहीबार

रक ब्याण्ड लिंकिन पार्कका गायक चेस्टरले गरे आत्महत्या

kharibot

रक ब्याण्ड लिंकिन पार्कका गायक चेस्टर बेनिंगटनले आत्म हत्या गरेका छन् । अमेरिकाको लस एन्जल्सस्थित आफ्नै घरमा घाटीमा फासी लगाएर आत्महत्या गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

४१ बर्षिय चेस्टरको आत्म हत्याको कर्ण बहने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले अहिले उनको मृत्यु बारे अनुसन्धान गरिरहेको जनाएको छ । दुई महिना अघि चेस्टरका साथी क्रिस करनलले पनि आत्महत्या गरेका थिए । प्रहरीले अहिले यी दुई मृत्युलाई जोडेर छानविन अगाडी बढाइरहेको बताएको छ ।

सन् २००० मा आएको चेस्टरको डेभ्यु एल्बम ‘हाइब्रिड थियोरी’ सुपर हिट भएको थियो । उनि गायनका अलावा फिल्म र टेलिभिनमा अभिनय पनि गर्ने गर्दथे ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै