• २०८१ बैशाख ५ बुधबार

बिना कुनै र्शत, क्लासिक टेकको “काईदा छ, फाईदा छ” अफर

kharibot

काठमाडौँ । क्लासिक टेकले बदलिदो समय र बढ्दो ग्राहकहरुको माग लाई मध्यनजर राख्दै नेपालकै सबैभन्दा तिब्र गतिको ईन्टरनेट १०० एमबिपिएस घरायसी प्रयोजनको लागि सुपथ मुल्यमा उपलब्ध गराएको छ ।  

हालै क्लासिक टेकले नयाँ ईन्टरनेट अफर “काईदा छ, फाईदा छ” बजारमा ल्याएको छ । यस अफर अन्तरगत ६ एमबिपिएस रु १०९९ प्रति महिना, १५ एमबिपिएस रु १०४२ प्रति महिना, ३० एमबिपिएस रु १४५० प्रति महिना, र ६० एमबिपिएस रु १८३० प्रति महिनाको दरमा ग्राहकहरुले सेवा उपभोग गर्न सक्नेछन् । 

अफर अवधिभर बार्षिक ग्राहकलाई फाईबर राउटर र जडानमा लाग्ने तार निशुल्क प्रदान गरिनेछ । साथै बार्षिक ईन्टरनेट जडानमा १ महिना थप सेवा सितैमा प्रदान गरिनेछ । 

क्लासिक टेक, एक ईन्टरनेट र ईन्ट्रानेट सेवा प्रदायक कम्पनी हो । बिगत ७ बर्ष देखि तिव्र गति र विश्वसनीय सेवा प्रदान गर्दै आएको यस कम्पनीले आफ्नो फाइवर नेटर्वक नेपालको ७२ जिल्लामा बिस्तार गरिसकेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै