• २०८१ बैशाख १४ शुक्रबार

ईशाको हट अवतार चर्चामा 

kharibot

मुम्बई । बलिवुड अभिनेत्री ईशा गुप्ताले हालै एक म्यागजिनका लागि हट फोटो सुट गरेपछि चर्चामा आएकी छन् । 

ईशाले जिक्यू म्यागजिनका लागि गरेको फोटो सुटमा हट अवतारलाई उनका फ्यानहरुले निकै मन पराएका छन् । म्यागजिनका लागि गरिएको फोटो सुट सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि उनको हट अवतार सार्वजनिक भएको हो । 

पछिल्लो पटक अजय देवगनसँग बदशाहोमा देखिएकी ईशाको आँखे-२ र हेराफेरी-३ गरी दुई चर्चित फिल्म रिलिज हुदैछन् । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै