• २०८१ बैशाख ७ शुक्रबार

राष्ट्र बैंकले बुधबार १५ सय करोडको रिभर्स रिपो जारी गर्ने

kharibot

नेपाल राष्ट्र बैंकले भोलि बुधबार १५ सय करोड रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ ।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने गरी रिभर्स रिपो जारी गर्नलागेको राष्ट्र बैंकले जानकारी दिएको छ । परिपक्व हुुने अवधि सात दिन अर्थात् साउन १८ गते तोकिएको रिपो खरिदको लागि भोलि बुुधबार अपराह्न ३ बजेसम्म आवेदन दिनुुपर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै