• २०८१ बैशाख १३ बिहीबार

प्रिमियर लिगमा चेल्सीद्वारा म्यान्चेस्टर युनाइटेड पराजित 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड परजित भएको छ ।  गएराती भएको महत्वपूर्ण खेलमा चेल्सीले युनाइटेडलाई १-० ले पराजित गरेको हो । 

चेल्सीको घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि अल्भारो मोराटाले गोल गरेका थिए । यसै सिजनमा रियल म्याड्रिडबाट आएका मोराटाले खेलको ५५औ मिनेटमा हेडमार्फत खेलको एक मात्र गोल गरेका थिए ।

जितपछि चेल्सी प्रिमियर लिगको मा ११ खेलमा २२ अंक सहित चौथो स्थानमा रहेको छ भने म्यान्चेस्टर युनाइटेड ११ खेलमा २३ अंक सहित लिगको दोस्रो स्थानमा कायम छ ।  
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै