• २०८१ बैशाख १४ शुक्रबार

ला लिगामा बार्सिलोना विजयी, रियलभन्दा ११ अंकले अगाडी 

kharibot

काठमाडौँ । स्पेनिश ला लिगा अन्तर्गत बार्सिलोनाले सेभिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको छ । गएराती घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले पाको अल्कासरको २ गोलको मद्धतले बार्सिलोना विजयी भएको हो । बार्सिलोना यस सिजनमा ला लिगाका ११ खेलमा अपराजित बनेको छ । 

जितसँगै बार्सिलोनाले ११ खेलमा ३१ अंकसहित दोस्रो स्थानमा रहेको भ्यालेन्सियासँग ४ अंकको अग्रता हासिल गरेको छ भने प्रतिद्वन्दी रियल म्याड्रिडसँग ११ अंकको अग्रता हासिल गरेको छ ।

बार्सिलोनाका लागि पाकोले खेलको २३औ र ६५औ मिनेटमा गोल गरेका थिए भने सेभिल्लाका लादि एक गोल खेलको ५९औ मिनेटमा पिजारोले गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै