• २०८१ बैशाख ७ शुक्रबार

कक्षा १२ को मौका परीक्षाको परीक्षाफ़ल प्रकाशित (नतिजा हेर्नुहोस्)

kharibot

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मिका परीक्षाको परिक्षाफ़ल प्रकाशित गरेको छ । 

बोर्डका अनुसार कुल ३९४४६ परिक्षार्थीमा परीक्षामा सहभागी भएकोमा ३४५३० परीक्षार्थी उत्तीर्ण भएका छन् । मौका परीक्षामा ८७.५४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । परीक्षामा २ विद्यार्थीको परीक्षाफ़ल रद्ध गरिएको बोर्डले जनाएको छ । 

बोर्डले उत्तीर्ण परीक्षार्थीको प्रमाणपत्रहरु १० दिन पछि मात्र उपलब्ध गराइने जनाएको छ । साथै मौका परीक्षाको नतीजा चित्त नबुझेमा ५ सयक ओदस्तुर बुझाइ पुनर्योग गर्न सकिने व्यस्था गरेको जनाएको छ । 

नतिजा हेर्न यँहा क्लिक गर्नुस   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै