• २०८१ बैशाख ७ शुक्रबार

भरतपुर महानगरमा रेणु दाहाल १५६ मतले अगाडी, मतगणना अन्तिम चरणमा  

kharibot

फाइल तस्विर

भरतपुर महानगरपालिका वडा नम्बर २० को पछिल्लो मत परिणाम अनुसार मेयर उम्मेदवार रेणु दाहालले १५६ रनले अग्रता कायम गरेकी छन् । 

रेणु दाहालले ४२९१३ मत पाएकी छन् भने एमालेका उम्मेदवार देवी ज्ञवालीले ४२७५७ मत ल्याएका छन् ।

योसँगै भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।

अहिले गणना भइरहेको वडा नम्बर २० को वडा अध्यक्ष र सदस्यमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै