• २०८१ बैशाख ८ शनिबार

यस्तो बन्दै छ कलंकीको अन्डरपास सडक (फोटो फिचर) 

kharibot

तस्बिर : कविता घिमिरे

काठमाडौ । कलंकी चोकमा बनिरहेको ‘अन्डरपास’ को कम तिब्र गतिमा भैरहेको छ ।  कोटेश्वर- कलंकी सडक खण्ड अन्तर्गत कलंकीमा बन्न लागेको अन्डर वे चीन सरकारको सहयोगमा बन्न लागेको हो ।  

अब करिब ६ महिनामा काम सम्पन्न गर्ने गरी काम भइरहेको सो अन्डरपास सडक बल्खुबाट सीतापाइला जाने सडक चोकबाट चार सय मिटर दक्षिणदेखि चार सय मिटर परसम्म बन्दै छ ।

चारैतिरबाट देब्रेतर्फ मोडिने ठाउँमा दुई लेनको फराकिलो सडक भने यथावत् रहनेछ । अन्डरपास सडक जाने र आउने दुईदुई गरी चार लेनको सडक निर्माण कार्य अहिले भैरहेको छ ।

यसै अन्डरपास सडकको अहिलेसम्म निर्माण भएको स्थिति तस्विरमा हेरौ : 

 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै