यस्तो बन्दै छ कलंकीको अन्डरपास सडक (फोटो फिचर) 

खरीबोट

तस्बिर : कविता घिमिरे

काठमाडौ । कलंकी चोकमा बनिरहेको ‘अन्डरपास’ को कम तिब्र गतिमा भैरहेको छ ।  कोटेश्वर- कलंकी सडक खण्ड अन्तर्गत कलंकीमा बन्न लागेको अन्डर वे चीन सरकारको सहयोगमा बन्न लागेको हो ।  

अब करिब ६ महिनामा काम सम्पन्न गर्ने गरी काम भइरहेको सो अन्डरपास सडक बल्खुबाट सीतापाइला जाने सडक चोकबाट चार सय मिटर दक्षिणदेखि चार सय मिटर परसम्म बन्दै छ ।

चारैतिरबाट देब्रेतर्फ मोडिने ठाउँमा दुई लेनको फराकिलो सडक भने यथावत् रहनेछ । अन्डरपास सडक जाने र आउने दुईदुई गरी चार लेनको सडक निर्माण कार्य अहिले भैरहेको छ ।

यसै अन्डरपास सडकको अहिलेसम्म निर्माण भएको स्थिति तस्विरमा हेरौ : 

 


 

सम्बन्धित समाचार

घर टहरा नभत्काउँदा कोटेश्वर–कलंकी सडक निर्माणमा ढिलाइ

ललितपुर ।  निर्माणाधीन कोटेश्वर–कलंकी सडक छेउका घर–टहरा भत्काउन ढिलाइ गर्दा काममा अवरोध पुगेको छ ।  सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानलगायतका ठाउँमा सडक छेउमा घर टहरा नहटाउँदा काममा बाधा पुगेको काठमाडौँ चक्रपथ सुधार आयोजनाका इञ्जिनियर निरञ्जन

पूरा हुँदै कलंकी–कोटेश्वर सडकखण्ड

ललितपुर । तपाई कलंकीको जाममा कतिपटक पर्नुभएको छ ? एक दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । यदि तपार्इं काठमाडौँ उपत्यका बाहिर ओहोरदोहोर गरिरहनुहुन्छ भने दशौँपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ

बन्दै छ कलंकीको सव-वे (फोटो फिचर)

  काठमाडौँको कलंकी चोकमा तिब्रगतिमा निर्माण भैरहेको सब–वे ।  सव-वे निर्माण पछि कलंकीमा हुने अत्यधिक ट्राफिक जाम कम हुने विस्वास गरिएको छ । तस्बिर :रोशन सापकोटा, रासस

यस्तो बन्दै छ कलंकीको अन्डरपास सडक (फोटो फिचर) 

काठमाडौ । कलंकी चोकमा बनिरहेको ‘अन्डरपास’ को कम तिब्र गतिमा भैरहेको छ ।  कोटेश्वर- कलंकी सडक खण्ड अन्तर्गत कलंकीमा बन्न लागेको अन्डर वे चीन सरकारको सहयोगमा बन्न लागेको हो ।