• २०८१ बैशाख ८ शनिबार

चेल्सीको जितमा हजार्डले गरे गोल 

kharibot

काठमाडौँ ।  इङलिश प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा चेल्सीले बोर्नमाउथलाई १–० ले पराजित गरेको छ । 

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा चेल्सीका लागि ५१औं मिनेटमा इडन हजार्डले खेलको एक मात्र गोल गरेका हुन् । 

जितपछि यस सिजनमा १० खेलमा ६ जित एक बराबरी र ३ हार सँगै १९ अंक सहित लिगको चौथो स्थानमा कायम रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै