• २०८१ बैशाख ८ शनिबार

नयाँ शक्तिले टुंगायो उम्मेदवार, यस्तो छ सुची 

kharibot

काठमाडौं ।  डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको सूचि सार्वजनिक गरेको छ ।

जसमा नयाँ शक्तिले गोरखा २ र रसुवामा नेपाली कांग्रेससँग तालमेल गरेको छ । गोरखा २ मा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई उम्मेदवार बनेका छन् । रसुवामा भने नयाँ शक्तिले कांग्रेसलाई समर्थन गरेको छ ।

पहिलो चरणमा नयाँ शक्तिका उम्मेदवारको सुची हेर्न यँहा क्लिक गर्नुहोस     
 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै