नेपाल र जोर्डनवीच श्रम श्रम्झौता, वैदेशिक रोजगारको नयाँ गन्तव्य 

खरीबोट

काठमाडौँ । नेपाल र जोर्डनवीच बुधबार श्रम श्रम्झौता भएको छ । 

श्रममन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा. अली अली गेजावीबीच जोर्डनको श्रम मन्त्रालयमा सम्झौतामा हस्ताक्षर भएको हो ।  जोर्डनमा गार्मेन्टको क्षेत्रमा नेपाली महिला कामदारको माग उच्च छ । जोर्डनसँग नेपालले श्रम सम्झौता गर्ने लामो समयदेखि तयारी गरेको थियो ।

श्रम मन्त्रालयले जोर्डनसँगको श्रम सम्झौताले नेपाली कामदारको कानुनी आधार निकै बलियो हुनुको साथै कामदारको लागि नयाँ गन्तव्य खुलेको जनाएको छ । 

श्रम सम्झौतामा कार्यघण्टा, बिमा, अधिकार, आपूर्ति प्रक्रियालगायत विषय रहेका छन् । जोर्डनमा झन्डै पाँच हजार नेपाली कार्यरत छन् । जोर्डन मामिला इजिप्टस्थित नेपाली दूतावासले हेर्ने गरेको छ ।  

सम्बन्धित समाचार

किन्ने होइन त ५० करोडको वैदेशिक रोजगार बचतपत्र ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजागारीमा गएको नेपाली नागरिकलाई लक्षित गरी बचत पत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आगामी आइतबार अर्थात् मंसिर १० गतेबाट ५० करोड रुपैयाँबराबरको

अख्तियारद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ

काठमाडौँ । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले घुसकाण्डमा संलग्न रहेको भन्दै पाण्डेलाई बुधबार पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका

वैदेशिक रोजगार शून्यमा झार्छौं : अध्यक्ष ओली

बनियानी । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा वाम गठबन्धनले जिते वैदेशिक रोजगारी शून्यमा झार्ने बताएका छन् ।  झापाको दमकमा प्रेस चौतारीले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले स्वदेशमै

नेपाल र जोर्डनवीच श्रम श्रम्झौता, वैदेशिक रोजगारको नयाँ गन्तव्य 

काठमाडौँ । नेपाल र जोर्डनवीच बुधबार श्रम श्रम्झौता भएको छ ।  श्रममन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा. अली अली गेजावीबीच जोर्डनको श्रम मन्त्रालयमा सम्झौतामा हस्ताक्षर भएको हो ।  जोर्डनमा गार्मेन्टको