• २०८१ बैशाख ७ शुक्रबार

रुनीले अन्तिम मिनेटमा गोल गर्दै इभर्टनलाई हारबाट बचाए 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत इभर्टन र ब्राइटनबीचको खेल १-१ गोलको बराबरीमा सकिएको छ । 

खेलको ८८औ मिनेटसम्म विना कुनै गोल रहेको खेलमा ८८औ मिनेटमा ब्राइटनका नकार्टले गोल गर्दै अग्रता लिएकोमा खेलको ९०औ मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै वाइन रुनीले इभर्टनलाई हारबाट बचाएका छन् । 

यो बराबरी पछि इभर्टन ८ खेलमा ८ अंक सहित लिगको १६औ स्थानमा रहेको छ भने ब्राइटन ८ खेलमा ८ अंक सहित नै लिगको १४औ स्थानमा रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै