• २०८१ बैशाख १३ बिहीबार

पाँच लाख घूस प्रकरणमा बालाजुका डिएसपी आयोगको नियन्त्रणमा

kharibot

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच लाख घूस प्रकरणमा नाम जोडिएपछि महानगरीय प्रहरी प्रभाग बालाजुका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण घिमिरेलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । 

आयोगले यही असोज १० गते प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाट र प्रहरी जवान पुष्कर शाह तथा आफूलाई प्रहरी दाबी गर्दै हिँड्ने विनोद थापालाई पाँच लाख घूससहित पक्राउ गरेको थियो । 

पक्राउ परेका भाटले आयोगसँगको बयानमा प्रहरी नायब उपरीक्षक भण्डारीको पनि संलग्नता रहेको बताएपछि घिमिरेलाई नियन्त्रणमा लिएको हो । आयोगका प्रवक्ता जीवराज कोइरालाले घूस प्रकरणमा नाम जोडिएपछि सोधपुछका लागि बोलाइएको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै