विना मोजा जुत्ता लगाउनुहुन्छ ? खतरा पनि हुनसक्छ !

खरीबोट

फाइल तस्बिर

लण्डन । कलेज अफ पोडियाट्रीका अनुसार मोजा नलगाई जुत्ता लगाउँदा स्वास्थ्यमा समस्या हुनसक्छ । पैतालाको उपचार विशेषज्ञ एम्मा स्टिफिल्सनका अनुसार १८ देखि २५ वर्षका पुरुषमा विना मोजा र खराब फिटिंग हुने जुत्ता लगाउँदा धेरै खाले रोग लाग्ने खतरा हुन्छ ।

रेड कार्पेटमा चर्चित कलाकारहरु विना मोजा जुत्ता लगाइरहेका भेटिन्छन् भने हामीमै पनि धेरै जसो जुत्ता मात्रै लगाएर हिँड्ने गरेका छाँै । खास गरी एक दिनमा पैतालाबाट ३०० मिलिलिटर पसिना निस्किन्छ । धेरै गर्मीको कारण पैतालामा इन्फेक्सनको डर हुने एम्माको भनाइ छ ।

फेसनकै लागि लगाएर कतै जाँदै हुनुहुन्छ भने विभिन्न कुराहरुलाई ध्यानमा राखेर जुत्ता लगाउनुपर्छ । जुत्ता लगाउनुअघि एन्टी पर्सिपरेन्ट स्प्रेको प्रयोग गर्नुपर्छ । यति हुँदाहुँदै पनि केही समस्या आए डाक्टरलाई खबर गर्नुपर्छ ।

  • बीबीसी हिन्दीबाट अनुदित ।

सम्बन्धित समाचार

एउटा अनुहार जसले एक अर्ब डलरको सुन्दरताको साम्राज्य खडा गर्यो  

काठमाडौँ। फोर्ब्सले सार्वजनिक गरेको ‘अमेरिकाका सेल्फमेड महिला’नामक एक सूची अनुसार ६० धनीमध्ये ७ जना महिलाले सौन्दर्यका कारण आफ्नो भाग्य बनाएका छन् । ३४ वर्षीय व्यवसायी हुडा कट्टान उक्त सूचीको ३७औं

बलिवुडको पहिलो फिल्म राजा हरिशचन्द्रका केहि रोचक तथ्य 

मुम्बई । बलिवुडमा पहिलो फिल्म बनेको सय बर्षभन्दा बढी समय भइसकेको छ । सन १९१३ मा कैयौ मुस्किलको सामना गर्दै राजा हरिशचन्द्र फिल्मको निर्माण गरियो जसले बलिवुड फिल्म इतिहासमा आफुलाई सधै

बकिंघम दरबारमा भित्रिइन् मर्केल, यस्तो छ उनको रोचक विगत

काठमाडौँ । चर्चित अमेरिकी अभिनेत्री तथा मानवतावादी काममा सक्रिय मेघन मर्केल बेलायती राजदरबार बकिंघममा भित्रिएकी छिन् । संयुक्त अधिराज्यका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच एउटा भव्य समारोहमाझ विवाह सम्पन्न

महँगो राँगो, जसले नियमित ह्विस्की पिउछ (भिडियो सहित)

काठमाडौँ । आजभोली भारतको एक राँगोको अचम्मका शौक र गतिबिधि सामाजिक संजालमा भाइरल भैरहेको छ । यस राँगोको मुल्य २१ करोड भारतीय रुपैया रहेको छ । यस राँगोले दिन ह्विस्की पिउने गरेको