• २०८१ बैशाख ११ मंगलबार

प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड र लिभरपुल बिना कुनै गोल बराबरीमा 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अर्न्तगत म्यान्चेस्टर युनाइटेड र लिभरपुल बिना कुनै गोल बराबरी खेलेका छन् । 

शनिबार लिभरपुलको घरेलु मैदानमा भएको खेलमा निर्धारित ९० मिनेटमा दुवै टिमबाट कुनै गोल नभएपछि दुबैले एक एक अंक बाडेका छन् । 

बराबरी पछि म्यान्चेस्टर युनाइटेड ८ खेल खेल्दै २० अंक सहित शिर्ष स्थानमा उक्लिएको छ भने लिभरपुल ८ खेलमा १३ अंक सहित छैठौ स्थानमा रहेको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै