राप्रपा अध्यक्ष कमल थापा मकवानपुरबाट सर्वसम्मत उम्मेदवार

खरीबोट

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट केन्द्रिय प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवारका लागि सर्वसम्मतले छानिएका छन् । 

राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको विशेष बैठकले पार्टीका अध्यक्ष थापालाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाका केन्द्रीय सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् । 

सम्बन्धित समाचार

समानुपातिकतर्फको मतपरिणाम : एमालेको अग्रता कायमै, राजपा र राप्रपा थ्रेस होल्ड कटाउन संघर्ष गर्दै    

 काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ ।  हाल भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमाले र काँग्रेसबीच प्रतिष्पर्धा देखिएको छ भने माओवादी तेस्रो स्थानमा रहेको छ

समानुपातिकतर्फको मतपरिणाम : एमालेको अग्रता कायमै, राजपा र राप्रपाले ल्याए एक लाख मत  

काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ ।  हाल भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमाले र काँग्रेसबीच प्रतिष्पर्धा देखिएको छ भने माओवादी तेस्रो स्थानमा रहेको छ

राजतन्त्र र गणतन्त्रको अन्योलबीच राप्रपाको पराजय

काठमाडौँ । आन्तरिक विभाजनसँगै संवैधानिक राजतन्त्र वा लोकतान्त्रिक गणतन्त्रबारेको नीति र व्यवहारमा एकरुपता नहुँदा पुरानो शक्ति मानिने राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा पराजय भोगेको छ ।  यही मंसिर १० र २१ गते

झापा ३ मा कांग्रेस नेता सिटौलालाई पराजित गर्दैै राप्रपाका लिंग्देन विजयी

झापा / कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला राप्रपाका राजेन्द्र लिंग्देनसँग पराजित भएका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका सिटौलालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिंग्देनले १३ हजार ४ सय ५८ मतान्तरले पराजित गरेका