‘कौन बनेगा करोडपति शो’ मा अमिताभ बच्चन किन रोए ?

खरीबोट
ad

मुम्बई । बलिवुडका महानायक अमिताभ बच्चनले बुधाबार आफ्नो ७५औ जन्मदिन मानाएका छन् । 

हाल कौन बनेगा करोडपति शो होष्ट गरिरहेका बच्चनले बुधबारको भागमा अमिताभ बच्चन रोएको दृश्यले जो कोहिलाई पनि हैरान बनिदियो । 

खासमा अमिताभले अध्ययन गरेको स्कुल र उनको स्कुलमा विताएको क्षणको बारेमा बनाइएको भिडियो देखेर अमिताभ बच्चन रोएका थिए । 

नैनीतालको शेरहुड कलेजको सो भिडियो देखेपछि अमिताभ बच्चनले आफुलाई रोक्न सकेनन् र उनले आफ्ना आशु पुछ्न टिस्यु मागेका थिए । 

सो भिडियोमा अमिताभ बच्चनका कलेजका साथीहरुले उनको कलेज जीवनका क्षणहरुको बारेमा बताएका थिए ।   
 

सम्बन्धित समाचार

अमिताभ बच्चनको फिल्मलाई शाहरुखले लगानी गर्ने 

मुम्बई । बलिवुडका किङखान शाहरुख खानले महानायक अमिताभ बच्चनको फिल्म ‘बदला’ को निर्माण गर्ने भएका छन् । यससँगै बलिवुडका दुई महान कलाकार अमिताभ र शाहरुख फेरी पर्दामा सँगै देखिने भएका

सेट म्याक्समा अमिताभको फिल्म सुर्यबंशम किन प्रशारण भईरहन्छ ? यस्तो छ करण 

मुम्बई । भारतीय च्यानल सेट म्याक्समा हरेक दिन जसो प्रसारण गरिने अमिताभ बच्चनको फिल्म सुर्यबंशम निर्माणको १९ बर्ष पुगेको छ । सन् १९९९ मे २१ मा रिलिज भएको यस फिल्मले हलमा

के यी अमिताभ बच्चन हुन् ? 

अहिले इन्टरनेटमा अमिताभ बच्चनको तस्बिर भन्दै एउटा तस्बिर भाइरल भएको छ । हाल फिल्म ‘ठग्स अफ हिन्दुस्थान’ को सुटिंगमा व्यस्त अमिताभ बच्चनको यो तस्बिर फिल्ममा बहिनी गरेको भनिएको छ । बितेका

ठग्स अफ हिन्दुस्तानको सेटमा अमिताभ बच्चन अस्वस्थ 

मुम्बई । बलिवुडका महानायक अमिताभ बच्चन फिल्म ठग्स अफ हिन्दुस्तानको सेटमा विरामी भएका छन् ।  भारतीय मिडियाका अनुसार सेटमा स्वास्थ्य खराब भएपछि डाक्टरको टिम सुटिंग भइरहेको ठाउ राजेंस्थान पुगेको छ ।  अमिताभ