मेसीले यसरी मनाए विश्वकप छनौटको खुशियाली (तस्बिरमा)

खरीबोट

काठमाडौँ । अन्तिम खेलमा मेसीले ह्याट्रिक गरेर विश्वकपमा छनौट भएको अर्जेन्टिनाका खेलाडीले कपडा खोलेर जित र विश्वकप छनौटको खुशियाली मनाएका छन् ।

मेसीले आफ्नो खेल जीवनकै उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक खेलमा ह्याट्रिक गरेर अर्जेन्टिनालाई विश्वकपमा पुर्याएका हुन् ।

विश्वकपमा छनौट नहुने हुने विषयमा अर्जेन्टिना भित्र र संसारभरका मेसी तथा अर्जेन्टिनाका फ्यानहरुमा एक किसिमको चिन्ता थियो । जसलाई मेसीले एक पछि अर्को गोल गर्द सब को निराशालाई खुशीमा परिणत गरिदिए ।

अर्जेन्टिनाका म्यानेजर जोर्ज साम्पओलीले मेसीले अर्जेन्टिनालाई विश्वकपमा पुर्याएनन् तर फुटबल र फुटबल प्रेमीले मेसीलाई विश्वकपमा ल्याएको बताए ।  हामी सबैले मेसीलाई विश्वकपमा ल्याउन मद्धत गर्यौ भन्दै मेसीले आफ्नो जीवनको उत्कृष्ट प्रदर्शन गरेको बताए ।

हेरौ मेसी र अर्जेन्टिनी खेलाडीको खुशियाली तस्बिरमा :


   
 

सम्बन्धित समाचार

लियोनेल मेसीले बनाए ला लिगामा दुई नयाँ रेकर्ड 

काठमाण्डौ ।  लियोनेल मेसीले गएराती भएको गिरोनाविरुद्धको खेलमा दुइ नयाँ रेकर्ड बनाएका छन् ।  ६-१ गोल अन्तरले जितेको खेलमा मेसीले ला लिगामा सर्वाधिक असिस्ट र ला लिग मा सर्वाधिक टिमविरुद्ध गोल

ला लिगामा मेसीले बनाए दुई नयाँ रेकर्ड 

काठमाण्डौ ।  लियोनेल मेसीले गएराती भएको गिरोनाविरुद्धको खेलमा दुइ नयाँ रेकर्ड बनाएका छन् ।  ६-१ गोल अन्तरले जितेको खेलमा मेसीले ला लिगामा सर्वाधिक असिस्ट र ला लिग मा सर्वाधिक टिमविरुद्ध गोल

गिरोनाविरुद्ध बार्सिलोनाको गोल बर्षा, स्वरेजको ह्याट्रिक, मेसीले दुई गोल 

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले गिरोनाविरुद्ध गोलको वर्षा गरेको छ । गएराती भएको खेलमा बार्सिलोनाले गिरोनाविरुद्ध ६-१ गोल अन्तरले जित हासिल गरेको हो । बार्सिलोनाको जितमा लुइस स्वरेजले ह्याट्रिक

मेसीको चेल्सीविरुद्ध क्यारियर कै पहिलो गोल, यी हुन् मेसीले गोल नगरेका प्रमुख टिम 

काठमाडौँ । लियोनेल मेसीले चेल्सीविरुद्ध आफ्नो क्यारियर कै पहिलो गोल गरेका छन् ।  गएराती भएको च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ को पहिलो लिगमा मेसीले खेलको ७५औ मिनेटमा गोलगर्दै इङलिश च्याम्पियन चेल्सीविरुद्ध