पोर्चुगल विश्वकपका लागि सिधै छनौट, रोनाल्डोको उपस्थिति हुने पक्का 

खरीबोट

काठमाडौँ । पोर्चुगल स्विटजरल्याण्डलाई पराजित गर्दै विश्वकपका लागि सिधै छनौट भएको छ । 

युरोपियन समुहको समुह बि अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले अहिलेसम्म अपराजित रहेको स्विटजरल्याण्डलाई २-० गोलले पराजित गर्दै विश्वकपका लागि छनौट भएको हो ।
यो जितसँगै क्रिस्टियानो रोनाल्डोलाई रसिया विश्वकपमा देख्न पाइदैनकी भन्ने आशंकाको अन्त्य भएको छ ।

यस खेलमा एक गोल आत्मघाती गोल भएको थियो भने दोस्रो गोल पोर्चुगलका आन्द्रे सिल्भाले गरेका थिए ।

समुह बि मा पोर्चुगल र स्विटजरल्याण्ड १० खेलमा २७ अंक सहित बराबरीमा रहेपनि गोलअन्तरका आधारमा पोर्चुगल पहिलो हुदै विश्वकपका लागि सिधै छनौट भएको छ ।


 

सम्बन्धित समाचार

राष्ट्रिय क्रिकेट टिम विश्वकप छनोट खेल्न आज जिम्बाबेतर्फ जाँदै 

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम विश्वकप छनोट खेल्न आज जिम्बाबे जाँदैछ । नेपाली टोली राति पौने ११ बजे फ्लाइ दुवईको उडानबाट दुवई हुँदै जिम्बाबेका लागि प्रस्थान गर्नेछ । नामिबियामा भएको

विश्वकप छनौट खेल्ने राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं ।  फागुन २० गतेदेखि जिम्बाबेमा सुरु हुने आइसीसी एकदिवसिय विश्वकप क्रिकेट छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । विश्वकज क्रिकेटका लागि आइसीसी प्रतिनिधि अनिमुल इस्लाम, प्रशिक्षक जगत

विश्वकप क्रिकेट छनौटमा नेपाल समुह ‘बि’ मा 

काठमाडौं । युएईसँग ७ रनले पराजित भएको नेपाल विश्वकप क्रिकेट छनौटको समूह ‘बी’ मा परेको छ ।  नेपालले अब विश्वकप क्रिकेटमा स्थान बनाउन मार्च ४-२५ सम्म जिम्बावेमा हुने छनौट प्रतियोगितामा घरेलु

डिभिजन २ बाट नेपाल र युएई विश्वकप छनौट खेल्ने, यी हुन् अन्य ८ टिम

काठमाडौँ । नेपाल आगामी मार्च ४-२५ सम्म जिम्बाबेमा हुने विश्वकप छनौट खेल्ने भएको छ । अत्यन्त सनसनीपूर्ण खेलमा नेपालले क्यानडामाथि एक विकेटको जित हासिल गरेको हो नेपाल अब २०१९ मा हुने