• २०८१ बैशाख ८ शनिबार

बालाजु औद्योगिक क्षेत्रमा आगलागी

kharibot

काठमाडौँ ।  बालाजु औद्योगिक क्षेत्रको प्लाष्टिक कारखानामा अहिले आगलागी भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । 

बेलुकी ५ः१५ देखि लागेको आगो अहिले नियन्त्रणमा आएको वृत्तका प्रहरी सहायक निरीक्षक चन्द्र पण्डितले जानकारी दिए । आगलागी कसरी भयो भन्ने थाहा हुनसकेको छैन । हाल क्षतिको विवरण संकलन गर्ने कार्य भैरहेको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै