• २०८१ बैशाख १४ शुक्रबार

एमाले नेता प्रदिप ज्ञवाली र गोकर्ण विष्ट गुल्मीबाट सर्वसम्मत सिफारिस 

kharibot

गुल्मी । नेकपा एमाले गुल्मीले दुबै क्षेत्रबाट सर्वसम्मत रुपमा उम्मेदवारको नाम सिफारिस गरेको छ । 

दुई क्षेत्र रहेको गुल्मीमा प्रतिनिधि सभाको लागि सिफारिस पर्नेमा केन्द्रीय सचिवद्वय प्रदिप कुमार ज्ञवाली र गोकर्णराज बिष्ट रहेका छन् । 

ज्ञवाली गुल्मी क्षेत्र नम्बर १ बाट र बिष्ट क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उमेदवारका लागि सिफारिसमा परेका हुन् ।  

ज्ञवालीले २०५६ र ६४ मा साविकको क्षेत्र नम्बर २ बाट दुई पटक निर्वाचित भएका थिए भने विष्ट २०५६ र ७० मा साबिकको क्षेत्र नम्बर ३ बाट २ पटक निर्वाचित भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै