• २०८१ बैशाख १२ बुधबार

तपाइँको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्षेत्र कँहा पर्यो ? (सुची सहित)

kharibot

काठमाडौँ । आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको लागि निर्वाचन क्षेत्र निर्धारण आयोगले तोके बमोजिम निर्धारण भएको निर्वाचन क्षेत्र सावजनिक भएको छ ।

नेपालको संविधानको धारा २८६ को उपधारा (१) बमोजिम गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको प्रयोजनको लागि देहाय
बमोजिम निर्वाचन क्षेत्र निर्धारण गरेकोले निर्वाचन क्षेत्र निर्धारण आयोग ऐन, २०७३ को दफा १२ अनुसार निर्वाचन आयोगले निर्वाचन क्षेत्र सार्वजनिक गरेको छ । 

 

निर्वाचन क्षेत्र निर्धारण आयोगले तोके बमोजिम निर्धारण भएको निर्वाचन क्षेत्र हेर्न यँहा क्लिक गर्नुहोस् :


 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै