तपाइँको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्षेत्र कँहा पर्यो ? (सुची सहित)

खरीबोट

काठमाडौँ । आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको लागि निर्वाचन क्षेत्र निर्धारण आयोगले तोके बमोजिम निर्धारण भएको निर्वाचन क्षेत्र सावजनिक भएको छ ।

नेपालको संविधानको धारा २८६ को उपधारा (१) बमोजिम गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको प्रयोजनको लागि देहाय
बमोजिम निर्वाचन क्षेत्र निर्धारण गरेकोले निर्वाचन क्षेत्र निर्धारण आयोग ऐन, २०७३ को दफा १२ अनुसार निर्वाचन आयोगले निर्वाचन क्षेत्र सार्वजनिक गरेको छ । 

 

निर्वाचन क्षेत्र निर्धारण आयोगले तोके बमोजिम निर्धारण भएको निर्वाचन क्षेत्र हेर्न यँहा क्लिक गर्नुहोस् :


 

 

सम्बन्धित समाचार

सर्वोच्चद्वारा विजय गच्छदारको निर्वाचन क्षेत्रको मतपत्र पेश गर्न आदेश 

काठमाडौं । सर्वोच्च अदालतले सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य चुनावको मतपेटिका मतपत्र पेश गर्न आदेश दिएको छ ।  नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले दायर गरेको रिट निवेदनमाथि शुक्रबार संवैधानिक

गच्छदारको निर्वाचन क्षेत्रमा स्थगित मतगणना फेरी सुरु 

काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ३ को स्थगित भएको मतगणना सुचारु भएको छ । सोमबार बिहानदेखि अवरुद्ध रहेको मत गणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।  नेपाली काँग्रेसका

कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी

कञ्चनपुर । कञ्चनपुरको प्रतिनिधिसभाका तीनवटै निर्वाचन क्षेत्र र प्रदेशसभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  निर्वाचन अधिकृत कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का बिना

काठमाडौँ निर्वाचन क्षेत्र १, ४, ५ र ६ मा मतगणना सुरु

काठमाडौँ / बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत काठमाडौँ जिल्लाका केही निर्वाचन क्षेत्रका मतगणना शुरु भएको छ । काठमाडौँ जिल्ला मुख्य निर्वाचन आधिकृत रमेशराज पोख्रेलका अनुसार काठमाडौँ निर्वाचन क्षेत्र १, ४,