• २०८१ बैशाख ८ शनिबार

ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल विजयी

kharibot

काठमाडौँ ।  ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले ब्राइटनलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

आइतबार भएको खेलमा आर्सनलको जितमा नाचो मोनरियल र इओबीले गोल गरेका थिए ।

खेलको १६औ मिनेटमा नाचोले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए भने इओबीले खेलको ५६औ मिनेटमा गोल गर्दो २-० को अग्रता दिलाएका थिए । जितसँगै आर्सनल ७ खेलमा १३ अंक सहित लिगको ५औ स्थानमा रहेको छ ।

  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै