• २०८१ बैशाख १३ बिहीबार

जसको म्युजिक अमेरिकामा सबैभन्दा बढी बिक्यो

kharibot

द बिटल्स सन् १९६४ मा । तस्बिर : AP

हलिउड । सन् १९६०को प्रारम्भबाट उक्त दशकको अन्त्यसम्मै द बिटल्सको ब्रिटिश इन्भ्यासन क्वार्टेट (चार जनाको स्वर)ले कमाइको तालिका नै कब्जा गरेको थियो । यी चार नै हालसम्मका सबैभन्दा बढी म्युजिक बिक्री गर्ने कलाकार हुन् ।

द बिटल्सले १ सय ७८ मिलियनको म्युजिक अमेरिकामा बिक्री गर्न सफल भयो भने यी चारपछि रहेका छन्, गार्थ ब्रुक्स जसले बिटल्सले भन्दा ३० मिलियन कम अर्थात् १ सय ४८ मिलियनको म्युजिक बेचेका थिए ।

माइकल ज्याक्सनदेखि ब्रुस स्प्रिंगस्टिन हुँदै ह्विट्ने हस्टनसम्म रेकर्डिंग इन्डस्ट्री एसोसिएसन अफ अमेरिका (आरआईएए)को तालिकामा यी सबै कलाकार सफलताको शिखर चढ्न सफल भएका छन् ।

यी हुन् २० कलाकार, जसको म्युजिक अमेरिकामा धेरै बिक्यो :

  • बिजनेस इनसाइडरबाट अनुदित ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै