डा. गोविन्द केसी आज ११ बजेदेखि फेरी अनशन बस्दै 

खरीबोट

काठमाडौँ ।  वरिष्ठ प्रोफेसर डाक्टर गोविन्द केसी आज ११ बजे डिखे फेरी अनशन बस्ने भएका छन् । डा. केसीले बिहान ११ बजे पत्रकार सम्मेलन गरेर अनशन बस्ने तयारी गरेका छन् । उनको यो १२औ अनशन हो ।

संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्ने यास भइरहेकोले डा. केसी फेरी अनशन बस्न लागेको बताएका छन् ।

माफियामुखी ऐनलाई तत्काल रोकेर सही रूपमा चिकित्सा शिक्षा तथा अन्य मागहरू पुरा गर्न आज बिहान ११ बजेदेखि सत्याग्रह सुरू गर्ने डा. केसीले बताएका छन्।
 

सम्बन्धित समाचार

डा.केसीद्वारा शिक्षा मन्त्रालयमा कलेज सम्बन्धनबारे सूचना माग

काठमाडौँ ।  प्रा डा गोविन्द केसी समूहले आज शिक्षा मन्त्रालयलाई काठमाडौँ नेशनल मेडिकल कलेज सम्बन्धन प्रकरणबारे छ विषयका सूचना उपलब्ध गराउन निवेदन दिएको छ ।  मन्त्रालयले मेडिकल काउन्सिललाई सम्बन्धन दिन पत्राचार गरेको विषय

चिकित्सा शिक्षा अध्यादेश प्रमाणिकरण गर्न डा. केसीको राष्ट्रपतिलाई दबाब

काठमाडौं । चिकित्सा शिक्षा अध्यादेश प्रमाणिकरण नगरेको भन्दै प्रा. डा. गोविन्द केसीले राष्ट्रपतिलाई एक साताको अल्टिमेटम दिएका छन् ।  डा. केसीले सोमबार पत्रकार सम्मेलन गरेर अध्यादेश प्रमाणीकरण नगरेर राष्ट्रपति विद्या भण्डारीले

वरिष्ठ डा. गोविन्द केसी फेरी अनशनमा 

काठमाडौं । वरिष्ठ डा. गोविन्द केसी फेरी अनशन बसेका छन् । केदारभक्त माथेमा कार्यदलले दिएको सुझाव समेटेर चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने लगायतका ४ बुँदे माग राखेर त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी

डा. गोविन्द केसी आजबाट फेरी अनसन बस्दै

काठमाडौं । चिकित्सा शिक्षा सुधारको मुख्य माग राख्दै १२ पटकसम्म आमरण अनसन बसिसकेका डा. गोविन्द केसी आजबाट फेरी अनसन बस्दै छन् । संसदमा विचाराधीन अवस्थामा रहेको चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर