अहिलेसम्म नेपाली कांग्रेसले जित्यो ३१ स्थानीय तह (सुची सहित)

खरीबोट

काठमाडौँ । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । हाल सम्म करिब ८८ स्थानको मत परिणाम आउदा नेपाली कांग्रेसले ३१ स्थानमा जित हासिल गरेको छ ।

यी हुन् कांग्रेसले अहिलेसम्म प्रदेश २ मा जितेका स्थानीय तह : 

कांग्रेस :

१.    औरही गाँउपालिका, धनुषा
२.    जनक नन्दनी गाउँपालिका, धनुषा 
३.    धनौजी गाँउपालिका, धनुषा
४.    धनुषाधाम नगरपालिका, धनुषा 
५.    क्षिरेश्वरनाथ नगरपालिका, धनुषा
६.    कमला नगरपालिका, धनुषा 
७.    नगराइन नगरपालिका,  धनुषा 
८.    कल्याणपुर नगरपालिका, सिराहा 
९.    नवराजपुर गाउँपालिका, सिरहा
१०.    रामनगर गाँउपालिका, सर्लाही 
११.    धनकौल गाउँपालिका, सर्लाही 
१२.    हरिपुर्वा नगरपालिका, सर्लाही
१३.    बसबरिया गाँउपालिका, सर्लाही 
१४.    विष्णुपुर गाँउपालिका, सप्तरी
१५.    बेल्हीचपेना गाउँपालिका, सप्तरी
१६.    सुरूङ्गा नगरपालिका, सप्तरी 
१७.    अग्नीसाइर कृष्णासवरन गाउँपालिका, सप्तरी 
१८.    करैयामाई गाँउपालिका, बारा
१९.    निजगढ नगरपालिका, बारा 
२०.    सिम्रौनगढ नगरपालिका, बारा
२१.    लोहरपट्टि गाँउपालिका, महोत्तरी 
२२.    बलवा नगरपालिका, महोत्तरी 
२३.    औरही नगरपालिका, महोत्तरी 
२४.    पर्सागढी नगरपालिका, पर्सा 
२५.    चन्द्रपुर नगरपालिका, रौतहट 
२६.    फतुवा विजयपुर नगरपालिका, रौतहट
२७.    परोहा नगरपालिका, रौतहट 
२८.    गढ़िमाइ गाउँपालिका, रौतहट 
२९.    राजदेवी नगरपालिका, रौतहट 
३०.    वृन्दावन नगरपालिका, रौतहट
३१.    दुर्गा भगवती गाँउपालिका, रौतहट 

सम्बन्धित समाचार

झापादेखि कञ्चनपुरसम्म राजपाले कांग्रेससँग माग्यो ६० प्रतिशत सिट

काठमाडौं । राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले कांग्रेसले झापादेखि कञ्चनपुरसम्म आफूहरुलाई ६० प्रतिशत सिट नदिए चुनावी तालमेल नहुने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उनले राजपा नेपाल र संघीय

८८ केजी सुन प्रकरणमा रसुवाका तामाङ पक्राउ, कांग्रेसको समानुपातिक उम्मेदवार रहेको खुलासा 

काठमाडौँ । गत भदौं १९ गते राजधानीमा पक्राउ परेको ८८ केजी अवैध सुन तस्करीको प्रमुख नाइके रहेको भन्दै प्रहरीले रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको छ ।  नेपाल–केरुङ व्यापार संघका अध्यक्ष समेत

कांग्रेसमा मिल्यो लोकतान्त्रिक फोरम : भावविह्वल हुँदै पुनः कांग्रेसी भए गच्छदार

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमका बीच नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसको एकता भएको छ । एकता घोषणा कार्यक्रम गरेर फोरम कांग्रेससँग समाहित भएको घोषणा गरिएको हो । फोरमका

कांग्रेस र गच्छदारको फोरमबीचको एकीकरण सर्यो, यस्तो छ कारण

  काठमाडौँ । नेपाली कांग्रेस र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीचको एकीकरण भोलि सोमबार हुने भएको छ । यसअघि आइतबार साँझ ५:३० बजे दुई पार्टीबीच एकीकरण हुने भनिएको थियो । प्रधानमन्त्रीको सचिवालयले