• २०८१ बैशाख १२ बुधबार

रौतहटको राजदेवीको मेयरमा कांग्रेसको जित 

kharibot

गौर ।  रौतहटको राजदेवी नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा संघीय समाजवादी फोरमले जित हासिल गरेको छ ।  

मेयरमा कांग्रेसका उम्मेदवार धिरेन्द्र कुमार सिंहले २७८० मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका भिखारी प्रसाद यादवले २६०३ मत ल्याएका छन् । 

त्यस्तै उपमेयरमा बहने संघीय समाजवादी फोरमकी अम्शु सिंह विजयी भएकी छन् ।  सिंहले ३८५७ मत लाएकी छन् बहने उनकी निकटतम प्रतिद्वन्दी एमालेकी राजकली देवी कोइरिनले २०४५ मत ल्याएकी छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै