नारायण मुग्लिन सडकखण्डमा ठुलो पहिरो, बस र जीप बगायो 

खरीबोट

फाइल तस्विर

चितवन, नारायण मुग्लिन सडक खण्डको ३ किलोमा पहिरोले बस र जिप बगाएको छ । मुग्लिनबाट नारायणगढ तर्फ जादै गरेको ना ६ ख ७१२१ नम्बरको यात्रुबाहक वस र बा १५ च ९३८१ नम्बरको स्कारपियो जिप पहिरोमा परेको प्रत्यक्षदर्शीले बताएका छन् । 

पहिरोले बसलाई त्रिशुली नदीमा पुरयाएको र जिपलाई पहिराले पुरेको तर मानवीय क्षति भए नभएको यकिन नभएको इलाका ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रहरी जवान सुदर्शन श्रेष्ठले जानकारी दिएका छन् ।

आज राति ७ :१५ बजे झरेको पहिरो ठुलो रहेको र रातको समयमा पानी परिरहेकोले पहिरो हटाउन नसकिने हुदा भोली मात्र पहिरो हटाउने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवाले नारायणगढ–मुग्लिन सडक अनुगमन गर्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बुधबार नारायणगढ–मुग्लिन सडकखण्डको अनुगमन गर्दै छन् । यो सडकखण्डमा दुर्घटना बढेको तथा दिनहुँजसो पहिरो खसेर अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको भन्दै प्रधानमन्त्री देउवाले अनुगमन गर्न लागेको

नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन

चितवन, प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक निर्माण चाँडो सक्न निर्देशन दिएका छन् ।  नारायणगढ–मुग्लिन सडकखण्डको आज स्थलगत अनुगमन निरीक्षण गर्दै प्रधानमन्त्री देउवाले निर्माण चाँडोभन्दा चाँडो सक्न सडक आयोजनाका कर्मचारी र निर्माणमा संलग्न

मुग्लिन सडकमा जनताले पाएको सास्तीप्रति प्रधानमन्त्री चिन्तित

चितवन, प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण जनताले पाएको सास्तीप्रति चिन्ता व्यक्त गरेका छन् । उक्त सडकखण्डको आज स्थलगत निरीक्षण गर्दै उनले पहिरोले जनतालाई सधैँ पीडित बनाइ रहेको हुँदा यसलाई सदाका

नारायण मुग्लिन सडकखण्डमा ठुलो पहिरो, बस र जीप बगायो 

चितवन, नारायण मुग्लिन सडक खण्डको ३ किलोमा पहिरोले बस र जिप बगाएको छ । मुग्लिनबाट नारायणगढ तर्फ जादै गरेको ना ६ ख ७१२१ नम्बरको यात्रुबाहक वस र बा १५ च