अहिलेसम्म ३६ स्थानीय तहको अन्तिम परिणाम आयो, कसले कँहा जिते ?

खरीबोट

काठमाडौँ । प्रदेश नम्बर २ को १३६ स्थानीय तह मध्य अहिलेसम्म ३६ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

सार्वजनीक भएको अन्तिम परिणाममा कांग्रेस ११ स्थानीय तहमा विजयी भएको छ । राजपाले ७ स्थानमा जित हासिल गरेको छ भने संघीय समाजवादी फोरमले ६ स्थानमा जित हासिल गरेको छ ।  

त्यस्तै एमाले र माओवादी केन्द्रले ५, ५ स्थानीय तहमा जित हासिल गरेका छन् भने लोकतान्त्रिक फोरमले २ स्थानमा जितेको छ । 

अहिलेसम्म विजयी भएका स्थानीय तह :

कांग्रेस :

१.    औरही गाँउपालिका, धनुषा
२.    नवराजपुर गाउँपालिका, सिरहा
३.    जनक नन्दनी गाउँपालिका, धनुषा 
४.    विष्णुपुर गाँउपालिका, सप्तरी
५.    नकौल गाउँपालिका, सर्लाही 
६.    परोहा नगरपालिका, रौतहट 
७.    बेल्ही चपेना गाउँपालिका, सप्तरी
८.    करैयामाई गाँउपालिका, बारा 
९.    बेल्हीचपेना गाउँपालिका, सप्तरी
१०.    रामनगर गाँउपालिका, सर्लाही 
११.    धनौजी गाँउपालिका, धनुषा 

राजपा 

१.    हंसपुर नगरपालिका, धनुषा
२.    कौडेना गाउँपालिका, सर्लाही 
३.    देवताल गाउँपालिका. बारा  
४.    डाकेश्वर नगरपालिका, सप्तरी
५.    महोत्तरी गाँउपालिका, महोत्तरी 
६.    कालिकामाई गाँउपालिका, पर्सा 
७.    ब्रम्हपुरी गाँउपालिका, सर्लाही 

संघीय समाजवादी फोरम 

१.    विष्णुपुर गाउँपालिका, सिराहा 
२.    भगवानपुर गाउँपालिका, सिराहा 
३.    पर्सा गाउँपालिकामा, सर्लाही 
४.    सोनम गाँउपालिका, महोत्तरी
५.    बिन्द्बासिनी गाँउपालिका, पर्सा 
६.    कालिकामाई गाँउपालिका, पर्सा 

 
माओवादी केन्द्र 

१.    कर्जन्हा नगरपालिका, सिराहा 
२.    अर्नामा गाँउपालिका, सिराहा 
३.    ठोरी गाँउपालिका, पर्सा 
४.    मौलापुर नगरपालिका, रौतहट
५.    औरही गाँउपालिका, सिरहा 

एमाले :

१.    सप्तकोशी नगरपालिका, सप्तरी 
२.    बटेश्वोर गाँउपालिका, धनुषा 
३.    पटेर्वा सुगौली गाउँपालिका, पर्सा
४.    मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषा
५.    नरहा गाँउपालिका, सिराहा 
 

नेपाल लोकतान्त्रिक फोरम 

१.    ईशानाथ नगरपालिका, रौतहट 
२.    विष्णु गाउँपालिका, सर्लाही 

 
 

सम्बन्धित समाचार

अर्घाखाँचीमा माओवादी नेता टोपबहादुर रायमाझीको अग्रता 

सन्धिखर्क । अर्घाखाँचीको पछिल्लो मत परिणाम प्राप्त भएको छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले अग्रता लिएका छन् ।  नेता रायमाझीले नेपाली कांग्रेसका उम्मेदवार राम बहादुर बिसीलाई

बर्दियामा बामदेव गौतम पछि परे 

काठमाडौं । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उपाध्यक्ष बामदेव गौतम पछाडी परेका छन् ।  पछिल्लो मतपरिणाम अनुसार सिँचाई मन्त्री समेत रहेका कांग्रेसका सञ्जयकुमार गौतमले नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई १७७ मतले

प्रतिनिधि सभामा अहिलेसम्म ५१ स्थानको नतीजा सार्वजनिक, कसले कँहा जिते ?

काठमाडौँ । प्रतिनिधि सभामा निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी रहेको छ ।  सुरुवाती परिणाम अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सजिलै बहुमत ल्याउने देखिएको छ । पछिल्लो मत परिणाम

रामचन्द पौडेल १७ सय मतले पछाडी  

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगातार पछि परेका छन् ।   प्राप्त पछिल्लो मतपरिणाम अनुसार नेता पौडेल १७७८ मतले पछि परेका छन् ।