• २०८१ बैशाख १३ बिहीबार

माओवादी केन्द्रले खाता खोल्यो, कर्जन्हा नगरपालिकामा विजयी 

kharibot

सिराहा ।  नेकपा माओवादी केन्द्रले पनि प्रदेस नम्बर २ मा खाता खोलेको छ ।  माओवादी केन्द्रले सिराहाको कर्जन्हा नगरपालिकाको मेयर र उपमेयर ज्ञानुकुमारी श्रेष्ठ विजयी भएका छन् । 

माओवादी केन्द्रका मेयरका उम्मेदवार गंगा पासमान विजयी भएका हुन् । निर्वाचन आयोगले भने विजयको आधिकारिक घोषणा भने गर्न बाँकी छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै