नवलपरासीमा ४ सय ९४ जनामा एचआईभी

खरीबोट

नवलपरासी  । नवलपरासीमा हालसम्म ४९४ जनामा एचआइभी संक्रमित देखिएको छ ।

एचआइभी संक्रमितको उपचार र हेरचाहका क्षेत्रमा सन् २००७ बाट जिल्लामा कार्यरत संस्था लुम्बिनी प्लसकाअनुसार शुरुमा ३४ जना संक्रमित फेला परेकोमा २०१७ सालसम्म आइपुग्दा त्यो संख्या बढेर जिल्लामा ४९४ पुगेको छ ।

एचआइभी र एड्स विरुद्ध व्यापक जनचेतना जगाउनुपर्ने आवश्यकता देखिएको छ, लुम्बिनी प्लसका प्रतिनिधि दयाराम आचार्यले भ“एआइभी संक्रमित भएकालाई सरकारले निःशुल्क रुपमा एआरटी औषधि वितरण गर्ने गरेको छ, यसले थप संक्रमण हुनबाट जोगाउँछ ।”

सम्बन्धित समाचार

नवलपरासीमा ४ सय ९४ जनामा एचआईभी

नवलपरासी  । नवलपरासीमा हालसम्म ४९४ जनामा एचआइभी संक्रमित देखिएको छ । एचआइभी संक्रमितको उपचार र हेरचाहका क्षेत्रमा सन् २००७ बाट जिल्लामा कार्यरत संस्था लुम्बिनी प्लसकाअनुसार शुरुमा ३४ जना संक्रमित फेला परेकोमा

एचआईभी संक्रमित आमाबाट ८ बच्चा पुर्णरुपमा स्वस्थ जन्मिए

रुपन्देही । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा एचआईभी संक्रमित आमाबाट ८ जना  पुर्णरुपमा स्वस्थ बच्चा जन्मिएका छन ।  एचआईभी संक्रमित आमाबाट चिकित्सकको पुर्ण निगरानीमा उचार गरेमा पुर्णरुपमा स्वथ्य बच्चा  जन्मिएका छन

गाईको पेटभित्र एचआईभी एड्सको औषधि भएको खुलासा

अमेरिकी अनुसन्धाताहरुले एचआईभीविरुद्धको भ्याक्सिन बनाउन गाईको सहयोग महत्वपूर्ण हुने देखिएको बताएका छन् । उनीहरुका अनुसार प्रतिरक्षाको लागि यो जनावर लगातार विशेष एन्टिबडिज उत्पादन गर्ने गर्छ । जसको माध्यमबाट एचआईभीको उपचार