• २०८१ बैशाख १२ बुधबार

नितिन गजुरेलको आधुनिक गीत ‘आज राति तिमि’ सार्वजनिक (भिडियो सहित)

kharibot

काठमाडौँ । गायक नितिन गजुरेलले नयाँ आधुनिक गीत सार्वजनिक गरेका छन् । 

‘आज राति तिमि’ बोलको सो गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको छ । गीतमा स्वर शब्द र संगीत नितिन गजुरेलको रहेको छ । 

सुन्दर रुपमा छायांकन गरिएको मुजिक भिडियोमा विपिन र द्रिप्तिले अभिनय गरेका छन् ।

गीतको निर्देशन तथा एडीटिङ हेमन योन्जनले गरेका छन् भने मुयुजिक भिडियो कोशी भिजन फिल्म्सले बनाएको छ ।

गीतको भिडियो :

     

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै