• २०८१ बैशाख १३ बिहीबार

सेमिफाइनलमा मलेसियाविरुद्ध नेपालले टस जितेर बलिङ गर्दै (लाइभ अपडेट)

kharibot

काठमाडौं । अन्डर १९ एसियाकप क्रिकेटको छनौट प्रतियोगिताको सेमिफाइनलमा नेपाल र मलेसियाबिच खेल भइरहेको छ । मलेसियामा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको छ ।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिम एसिया कपका लागि छनौट हुने भएकाले मलेसियासँगको खेल जिते नेपाल एसिया कपमा छनौट हुनेछ ।

नेपालले समू चरणका सबै तीनवटा खेल जित्दै सेमिफाइनल पुगेको हो । अर्को सेमिफाइनलमा सिंगापुर र हङकङ खेल्दैछन् । 

लाइभ अपडेटका लागि यँहा क्लिक गर्नुहोस 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै