• २०८१ बैशाख ११ मंगलबार

कृषि विकास बैंकमा खुल्यो २ सय ६० जनाको रोजगारी (सूचना सहित) 

kharibot

काठमाडौं । कृषि विकास बैंकमा २ सय ६० जनाले रोजगारीको अवसर खुलेको छ । बैंकले लेखा अधिकृत, व्यवसाय अधिकृत, व्यवसाय सहायक, लेखापाल सहायक स्तर गरी कुल २ सय ६० जनाको आवस्यकता सम्बन्धि सूचना प्रकासित गरेको छ ।

बैंकले लेखा अधिकृत सिए सातौ तहका लागि ९ जना,  त्यस्तैगरी व्यवसाय अधिकृत सातौ तहको लागि २६ जना,  व्यवसाय सहायक स्तर पाँचौ तहको लागि ६६ जनाको लागि आवेदन मागेको छ ।

त्यस्तै लेखपाल सहायकस्तर द्वितीय श्रेणी चौथो तहको लागि ५० जना, लेखपाल सहायकीस्तर द्वितीय श्रेणी चौथो तहका लागि ७९ जना र लेखपाल सहायकस्तर द्वितीय श्रेणी चौथो तहका लागि ३० जनाको आवेदन मागेको छ । 

सूचना सम्बन्धि विस्तृत जानकारी यस्तो छ :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै