• २०८१ बैशाख ८ शनिबार

नवाज सरिफको फैसला पुनर्विचार याचिका अदालतद्वारा खारेज 

kharibot

इस्लामावाद । पाकिस्तानी पुर्वप्रधानमन्त्री नवाज सरिफको फैसला पुनर्विचार याचिका पाकिस्तानको सर्वोच्च अदालतले खारेज गरेको छ ।

पानामा पेपर्स लिकबाट भ्रष्ट्राचारको आरोपमा दोषी करार सरिफका परिवारको तर्फबाट फैसलाको पुनर्विचार गर्न याचिका दायर गरेका थिए ।

सर्वोच्च अदालतले सो याचिकामाथि सुनुवाई गर्न अस्विकार गर्दै उनीमाथि लागेको प्रतिबन्ध कायम राखेको छ ।

सर्वोच्चले पानामा पेपेर्स लिकमा दोषी घोषणा गरेपछि गत जुलाईमा सरिफले प्रधानमन्त्रीको पद छोड्नु परेको थियो सरिफको राजिनामा पछि पाकिस्तानमा शहीद अब्बासी प्रधानमन्त्री बनेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै