शुक्रबार राति १२ बजेदेखि मौन अवधि सुरु, फेसबुकमा प्रचार गर्न निषेध 

खरीबोट

फाइल तस्बिर

काठमाडौँ । प्रदेस नम्बर २ का ८ जिल्लामा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनको भदौ ३० गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ ।

निर्वाचन आयोगले मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, उम्मेदवार, वा अन्य कसैले चुनावको प्रचारमा संलग्न हुन् नपाइने बताएको छ ।

निर्वाचन आचार संहिता, २०७२ ए स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ मा व्यवस्था बह्ये अनुसार मौन अवधिमा मत माग्न र प्रचार प्रसार गर्न नपाइने उल्लेख गरिएको छ ।

यस अवधिमा सामाजिक सञ्जालहरुमा मत माग्न र निर्वाचन प्रचार सामग्री राख्न पनि निषेध गरेको छ । 


 

सम्बन्धित समाचार

मध्यक्षेत्रका छ जिल्लामा सुरक्षा व्यवस्था कडा

वीरगञ्ज । आउँदो असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय निर्वाचनलाई लक्षित गरी प्रदेश नं २ का ६ जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।  मध्य क्षेत्रअन्तर्गत पर्ने पर्सा, बारा, रौतहट, सर्लाही,

सप्तरीको सुरक्षा व्यवस्थामा कडाइ

राजविराज । आगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सप्तरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।  सदरमुकाम राजविराजसहित मुख्य सडक तथा नाका र नेपाल–भारतीय सिमानाअन्तर्गत

दुई नम्बर प्रदेशमा कांग्रेसले खाता खोल्यो, महोत्तरीमा दलित महिला सदस्य निर्विरोध

जलेश्वर(महोत्तरी) । महोत्तरी जिल्लाको सिस्वामनरा नगरपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ । नेपाली काँग्रेसबाट मनरा सिश्वा नगरपालिकाका वडानं. ८ मा दलितबाट उम्मेदवारी दिएकी संजोगिया देवी निर्विरोध भएकी हुन् । मनरा सिस्वा नगरपालिकाका निर्वाचन

निर्वाचन हुने प्रदेश नं २ का शिक्षण संस्थामा पाँचदिने सार्वजनिक बिदा

काठमाडौँ । सरकारले प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन हुने जिल्लाका शिक्षण संस्थामा पाँच दिन सार्वजनिक बिदा दिएको छ ।  मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी असोज २ मा हुने