• २०८१ बैशाख ८ शनिबार

ग्लोवल आईएमई बैकका प्रमुुख कार्यकारी ज्ञवालीको राजीनामा स्वीकृत 

kharibot

काठमाडौ । ग्लोवल आईएमई बैंकका प्रमुुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले राजीनामा दिएकाछन ।

बैक सञ्चालक समितीकोे बुधबार बसेको बैठकले ज्ञवालीको राजीनामा स्वीकृत गरेको जानकारी बैकले नेप्सेलाई दिएको छ । 

ज्ञवालीको राजीनामा स्वीकृत भएपश्चात बैंकका बरिष्ठ डेपुटी सिईओ जनक शर्मा पौडेललाई कामु प्रमुख कार्यकारीको जिम्मा दिईएको जानकारी पनि बैकले नेप्सेलाई दिएको छ ।

जानकारी अनुसार ज्ञवालीको स्वीकृत राजीनामा असोज एक गतेदेखि कार्यान्वयनमा आउने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै