• २०८१ बैशाख १३ बिहीबार

तापसी पन्नुको विकिनी तस्विर भयो भाइरल

kharibot

मुम्बई । बलिवुडमा पिंक, नाम शबाना जस्ता सफल र सन्देश मुलक फिल्म खेलेर चर्चाको शिखरमा पुगेकी तापसी पन्नु आहिले नयाँ कमर्सियल फिल्म जुड्वा -२ का कारण चर्चामा रहेकी छन् ।

बरुण धवनको डबल रोल रहेको जुडवामा तापसी र ज्याक्लिन फर्नान्डिसले अभिनय गरेका छन् । यस फिल्ममा तापसीको विकिनी अवतार अहिले बलिवुडमा चर्चाको विषय बनेको छ ।यसैबीच तापसीले बिकिनी लगाएको एक तस्बिरले अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

जुडवा -२ क एक गीतमा टु पिस बिकिनीमा देखिएकी तापसीले सामाजिक सञ्जाल बिकिनी तस्विर सार्वजनिक गर्दै तापसीले सामाजिक सञ्जाललाई तरंगित बनाएकी छन् ।

तापसीलाई हट अवतारमा पहिलो पटक देखेका उनका फ्यानले शालीन र सिपाल तापसीको ठाउमा हट र विकिनी सहितकी तापसीलाई पाएपछि सामाजीक सञ्जालमा उत्तेजित भएका हुन् ।

डेभिड धवनले निर्देशन गरेको जुडवा-२ आगामी सेप्टेम्बर २९ मा रिलिज हुदै छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै