काठमाडौँ । न्यायपरिषद्को बैठकले मुलुकभरका एक सय ९७ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको प्रधानन्यायाधीश एवम् न्यायपरिषद्का अध्यक्ष गोपाल पराजुलीसहितको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।
एक सय ९७ जिल्ला न्यायाधीश को कँहा सरुवा भए सुची यस्तो छ :