• २०८१ बैशाख ८ शनिबार

विश्व कै उत्कृष्ट एप्पलको हेडक्वाटर (फोटो फिचरमा) 

kharibot

काठमाडौँ ।  संसारको ठुलो टेक कम्पनि एप्पलले गएराती आइफोन १०, आइफोन ८ र ८ प्लस सार्वजनिक गर्यो । दुनियामा स्मार्ट फोनमा आफ्नो दबदबा कायम राखेको एप्पलले स्टिभ जब्सको सपना साकार पार्दै स्मार्ट फोनमा फेरी क्रान्ति ल्याएको छ । 

यस कार्यक्रममा आइफोनसँग कनेक्ट गरेर फोन गर्न सकिने एप्पल घडीको तेस्रो सिरिज पनि सार्वजनिक गरियो । साथै एप्पल टिभीपनि सार्वजनिक गरियो । 

तर यँहा एप्पलले हालै निर्माण सम्पन्न गरेको करिब ५ बिलियन अमेरिकी डलर अर्थात् करिब ५ खर्ब ११ अर्ब रुपैयाँमा निर्माण गरेको एप्पलको स्पेसशीप हेडक्वार्टरको चर्चा पनि सुरु भएको छ । जँहा निर्माण गरिएको स्टिभ जब्स थिएटरमा गएराती एप्पलले आफ्ना नयाँ उत्पादन सार्वजनिक गरेको थियो । स्टिभ जब्सले आफ्नो निधन हुनु अघिका दुई बर्ष यस प्रोजेक्टमा काम गरेका थिए । 

आउनुहोस केहि तस्बिरमा हेरौ एप्पलको सुबिधा सम्पन्न हेडक्वाटर : 

तस्बिर : मिरर युकेबाट साभार 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै