• २०८१ बैशाख १२ बुधबार

‘फिफ्टी शेड्स अफ फ्रीड’ को टिजर सार्वजनिक (भिडियो सहित)

kharibot

हलिवुडको चर्चित फिल्म ‘फिफ्टी शेड्स अफ ग्रे’ को तेस्रो फिल्म ‘फिफ्टी शेड्स अफ फ्रीड’ को टिजर सार्वजनिक भएको छ ।

टिजरमा फिल्म यस अघिको जस्तै बोल्ड र हट देखिएको छ । आगामी भ्यालेनटाईनमा रिलिज हुन् लागेको यस फिल्ममा अभिनेता जामी दोरनन र डाकोटा जोनशनको जीवनको केहि झलक देखाइएको छ । उनीहरुको विवाहबाट शुरु हुने टिजरमा उनीहरुको हनिमुनका केहि सिन पनि देखाइएको छ ।

यस अघिका दुई फिल्मले राम्रो छाप छोड्न सफल भएकोमा तेस्रो फिल्म पनि रम्रो बनेको टिजरबाट अनुमान लगाउन सकिन्छ ।

‘फिफ्टी शेड्स अफ फ्रीड’ को टिजर :

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै