• २०८१ बैशाख ७ शुक्रबार

ग्लोवल आईएमई बैकले २० प्रतिसत लाभांस दिने

kharibot

काठमाडौं । ग्लोवल आईएमई बैंकले २० प्रतिसत लाभांस बितरण गर्ने घोषणा गरेको छ । बैकको भदौ २८ गते बुधबार सम्पन्न दुई सय ७९औं सँञ्चालक समितीको बैठकले गत आर्थिक बर्षको खुद मुनाफा मध्येबाट १० प्रतिसत बोनस सेयर र १० प्रतिसत नगद लाभांस बितरण गर्ने घोषणा गरेको हो । 

लाभांस बितरण सम्वन्धी सञ्चालक समितीले गरेको निर्णय नेपाल राष्ट्र बैकको स्वीकृती एवं बैकको आगामी ११ औ बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।

बैकले आर्थिक बर्ष २०७३—०७४ को चौंथौ त्रैमासिक अवधिमा दुई अर्ब आठ करोड ३६ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा एक अर्ब ३८ करोड २२ लाख २५ हजार रुपैयाँ रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै