ग्लोवल आईएमई बैकले २० प्रतिसत लाभांस दिने

खरीबोट

काठमाडौं । ग्लोवल आईएमई बैंकले २० प्रतिसत लाभांस बितरण गर्ने घोषणा गरेको छ । बैकको भदौ २८ गते बुधबार सम्पन्न दुई सय ७९औं सँञ्चालक समितीको बैठकले गत आर्थिक बर्षको खुद मुनाफा मध्येबाट १० प्रतिसत बोनस सेयर र १० प्रतिसत नगद लाभांस बितरण गर्ने घोषणा गरेको हो । 

लाभांस बितरण सम्वन्धी सञ्चालक समितीले गरेको निर्णय नेपाल राष्ट्र बैकको स्वीकृती एवं बैकको आगामी ११ औ बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।

बैकले आर्थिक बर्ष २०७३—०७४ को चौंथौ त्रैमासिक अवधिमा दुई अर्ब आठ करोड ३६ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा एक अर्ब ३८ करोड २२ लाख २५ हजार रुपैयाँ रहेको थियो । 

सम्बन्धित समाचार

ठमेलमा ग्लोबल आइएमई बैंकको नयाँ एटिएम सेवा 

काठमाडौँ  । ग्लोबल आइएमई बैंकले काठमाण्डौँको पर्यटकिय नगरी ठमेलमा नयाँ एटिएम सेवा थप गरेको छ । ठमेल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गर्दै बैंकले ठमेल सातघुम्ती स्थित होटल गरुडामा

ग्लोबल आइएमई बैंकले दैवी प्रकोप उद्धार कोषमा दियो ६५ लाख 

काठमाडौँ ।  ग्लोबल आइएमई बैंकले तराई लगायत मुलुकका विभिन्न भागमा आएको बाढी पहिरो पिडितलाई तत्काल राहत पुर्याउनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।  प्रधानमन्त्री

ग्लोवल आईएमई बैकका प्रमुुख कार्यकारी ज्ञवालीको राजीनामा स्वीकृत 

काठमाडौ । ग्लोवल आईएमई बैंकका प्रमुुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले राजीनामा दिएकाछन । बैक सञ्चालक समितीकोे बुधबार बसेको बैठकले ज्ञवालीको राजीनामा स्वीकृत गरेको जानकारी बैकले नेप्सेलाई दिएको छ ।  ज्ञवालीको राजीनामा स्वीकृत भएपश्चात बैंकका

बिजुलीको बिल अब ग्लोबल आइएमई बैंकबाट तिर्न सकिने

काठमाडौँ । ग्लोबल आइएमई बैंकले बैंकको बिजुलीको बिल ग्लोबल स्मार्ट मोवाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ ।  बिजुलीको बिल तिर्न लामो समय लाईन बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै बैंकले यो सेवा